तिलक वालाहाङ
हाङ्काचि ओन्कि हाकाचिहाङ (राजनैतिक र सरकार)
१६५. आन होन्ओ अनङ दिखा ?
हाम्रो देशको नाम के हो ?
१६६. आन होन्ओ अनङ हिदुङ्ला ।
हाम्रो देशको नाम नेपाल हो ।
१६७. हिदुङ्लाओ यलाखोम देत्नि लोम ?
देशको राजधानीको नाम के हो ?
१६८. हिदुङ्लाओ यलाखोमओ नङ सङखिम लोम ।
देशको राजधानीको नाम काठमाडौं हो ।
१६९. हाङ्यङमि हुपदा साङचि मयुङ ?
मन्त्रीमण्डलमा को–को बस्छन् ?
१७०. हाङ्यङमि हुपदा हाङ्युङमिटाङ, चुक हाङ्युङमिटाङ, हाङ्युङमि, हाङ्युङमिहोन ओन्कि फामिहाङ्युङमि मयुङ ।
मन्त्रीमण्डलमा प्रधानमन्त्री, उप प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरू हुन्छन् ।
१७१. हिदुङ्लादा हाङ युङ्याङ ?
नेपालमा राजा छ ?
१७२. हिदुङ्लादा हाङ मात्दङ ।
नेपालमा राजा छैन ।
१७३. हिदुङ्लादा हाङ्होन्पा युङ्याङ ।
नेपालमा राष्ट्रपति छन् ।
१७४. चुक हाङहोन्पालो ?
उप राष्ट्रपति नि ?
१७५. युङ्याङ ।
छन् ।
१७६. ओन्कि ढिहाङ्यङमिलो युङ्याङ ?
अनि मुख्यमन्त्री पनि छन् ?
१७७. हिदुङ्लादा आइमिततारि ढिहाङ्यङमि मात्दङ ।
नेपालमा अहिलेसम्म मुख्यमन्त्री छैनन् ।
१७८. हाङ्यङमिचि खादाङ्का मताखा ?
मन्त्रीहरू कहा“बाट आउछन् ?
१७९. हाङ्यङमिचि होन्ओ टेन-टेनदाङ्का मता ।
मन्त्रीहरू देशको गाउँ गाउँ बाट आउँछन् ।
१८०. हाङ्यङमिचि खादा मयुङ ?
मन्त्रीहरू कहाँ बस्छन् ?
१८१. हाङ्यङमिचि हाङ्यङमि खिमदा मयुङ ।
मन्त्रीहरू मन्त्री भवनमा बस्छन् ।
१८२. हाङ्यङमिचि खादा काचि ममु ?
मन्त्रीहरू कहाँ काम गर्छन् ?
१८३. हाङ्यङमिचि हाङ्यखिमदा काचि ममु ।
मन्त्रीहरू मन्त्रालयमा काम गर्छन् ।
१८४. नुकोङ्ला सायातुप कि आलाङ्ने !
हार्दिक स्वागत र धन्यवाद !
बुङ्वाखा ११६ दाङ्का


