जिडि राइ
थाङाचि- तिमीहरू दुईजना माथि आऊ (तलबाट माथि आउनु)
थाङानिन- माथि आउनुहोस्/माथि आऔं
थाङिन्ने- माथि पाल्नुहोस् ।
बान्मा- तेर्सो आउनु
य़मा- तल आउनु (माथिबाट तल आउनु)
वाङमा- पस्नु/भित्र पस्नु
थाङमा- माथि आउनु/माथितिर (तलबाट माथि आउनु)
धामा- माथिबाट तल झर्नु (माथिबाट तल झर्नु)
लोन्मा- माथि निस्कनु/उक्लनु (भित्रबाट माथि निस्कनु)
वाङा- भित्र पस (भित्र वा गुफामा पसे)
वाङाचि- दुईजना पसे । तोप्पे कि चुप्पे ह्वाउखिम्वा वाङाचि ।
वाङानिन- भित्र पस्नुहोस् । खिमहुत्वा वाङानिन ।
वाङिन्ने- भित्र पाल्नुहोस् । कोक चासि खिमकोङ्या वाङिन्ने ।
लोन्टा- बाहिर आयो/बाहिर निस्क
लोन्टाचि- तिमीहरू दुईजना बाहिर आऊ/आए
लोन्टानिन- बाहिर आउनुहोस्/सबैजना बाहिर आउनु
लोन्टिन्ने- बाहिर पाल्नुहोस्/बाहिर निस्कौं है
द़क्बा- तेर्सो (तेर्सो बाटो) । दक्बालाम्पा लाम-लाम बानानिन ।
द़क्बा लाम- तेर्सो बाटो (तेस्रो बाटो छ/हो)
द़क्बा लाप्पा- तेर्सो बाटो हुदै (तेर्सो बाटो हुदै जानु)
म़बान- यहाँ आउनुहुन्छ, उहाँहरू यहाँ आउनुहुन्छ (तेर्सो आउने बुझाउने)
म़बाना- उहाँ पाल्नुभयो/उहाँहरू यहाँ आउनुभयो (तेर्सो आउने)
म़बानालावा- उहाँहरू आइजानु भयो (तेर्सो आउने)
म़बानाखारा- उहाँहरू आइजानु भयो (तेर्सो आउने)
म़बानाचिआ- उहाँहरू आइसक्नु भयो (तेर्सो आइसकेको)
म़खारा- उहाँहरू गई हाल्नुभयो (यहाँबाट बाहिर गइसक्यो)
म़खारा लोन्ता- उहाँ यहाँबाट गइसके/उहाँहरू यहाँबाट जानुभयो
म़धा- उहाँहरू तल झर्नुभयो (माथिबाट तल झर्नुभयो)
म़धालावा- उहाँहरू तल झर्नुभयो (माथिबाट तल झर्नु)
म़धाखारा- स्वर्गवासी हुनुभयो (दुःख भाव)
म़धाचिआ- उहाँहरू तल आइसक्नुभयो (माथिबाट तल आउनु)
म़युवा- उहाँ तल आइसियो/उहाँहरू तल आउनुभयो (माथिबाट तल आउने)
म़युवालावा- उहाँहरू तल आइ हाल्नुभयो (माथिबाट तल आइहालेको)
म़युवाखारा- उहाँ तल आइ जानुभयो/उहाँहरू आई जानुभयो (माथिबाट तलतिर आई जानु) । बजारेचि ह्याक्को लाम्पा म़युवाखारा ।
म़युवाचिआ- उहाँ तल आइसक्नुभयो (माथिबाट तल आइसकेको)
म़वाङा- उहाँ प्रवेश गर्नुभयो/उहाँहरू प्रवेश गरी सक्नुभयो (बाहिरबाट भित्र प्रवेश)
म़वाङाखारा- उहाँ भित्र प्रवेश गर्नुभयो/उहाँहरू भित्र पाल्नुभयो (भित्र पस्नु)
म़वाङालावा- उहाँ भित्र पसी हाल्नुभयो/उहाँहरू भित्र पस्नुभयो (बाहिरबाट भित्र पसिहालेको)
म़वाङाचिआ– उहाँ भित्र पस्नुभो/उहाँहरू भित्र पसि सक्नुभयो (बाहिर बाट भित्र पस्ने)
म़लोन्ता– उहाँहरू बाहिर आउनुभयो (भित्रबाट बाहिर निस्कनु)
म़लोन्तालावा- उहाँ बाहिर निस्कि हाल्नुभयो/उहाँहरू बाहिर निस्कनु भयो (भित्रबाट निस्कनु)
म़लोन्ताचिआ- उहाँहरू बाहिर निस्की सक्नुभयो (भित्रबाट बाहिर निस्किसकेको)
म़लोन्ताखारा- उहाँ बाहिर निस्केर जानुभयो/उहाँहरू बाहिर निस्केर गई सक्नुभयो (भित्र, तल, गुफाबाट निस्केर जाने)
म़थाङा- उहाँ आउनुभयो/उहाँहरू माथि आउनुभयो (तलबाट माथि आएको)
म़थाङालावा- उहाँ यहाँ आउनुभयो/उहाँहरू आई हाल्नुभयो (तलबाट माथि आएको)
म़थाङाचिआ- उहाँ आइ सक्नुभयो/उहाँहरू आई सक्नुभयो (तलबाट माथि आइसकेको)
म़थाङाखारा- उहाँ आएर जानुभयो/उहाँहरू यहाँ आई जानुभयो (तलबाट माथि आएको)
बुङ्वाखा १०१ दाङ्का