बान्तावा बोलचाली- १

1
424

तिलक वालाहाङ

१. बान्तावामा अभिवादन
सेवाने– अभिवादन, नमस्ते, दण्डवत
बान्तावा भाषामा सबै काल र साइनोको लागि सेवाने, सेवा– ‘नमस्ते’ र ने– ‘छ’ । सेवा+ने
प्रयोग गरिन्छ ।
सेवाने आमा/मामा– नमस्ते आमा
सेवाने आपा/पापा– नमस्ते बुबा
सेवाने निछा– नमस्ते भाइबहिनी
सेवाने टोक्पे– नमस्ते जेठा
सेवाने सिम्मो– नमस्ते कान्छी

२. साइनोसम्बन्धी केही शब्दहरू

दिमा– बजु, दिवा– बाजे
देवा– बडाबाबु (बाबुको दाजु, आमाकी भेनाजु)
देमा– बडीआमा, बुबाको भाउजू, आमाकी दिदी÷जेठानी,
जेठीआमा, ठूलो आमा
बाङा– काका, बुबाको भाइ, आमाकी बहिनी ज्वाइँ
छ़ना– फुपू, बुबाको दिदी÷बहिनी, काकी, माइजू, सानिमा
कयाङ दिमा– मावाली बजु
कयाङ दिवा– मावाली बाजे
दिक्कु– मामा, आमाकी दाजु
दिनि– माइजू, आमाकी भाउजू
छ्‌वा– मामा, आमाकी भाइ
छ़ना– माइजू, आमाकी भाइ बुहारी
बुआ– दाजु, जेठान
बुसुनिमा– भाउजू
निछापा– भाइ
नाम्मित– बुहारी, आफूभन्दा कान्छा नाताका भाइभतिजा, छोरा, भानिज आदिको श्रीमती ।
नाना– दिदी, लोग्नेको दिदी
जेठी, जेठानी दिदी

३. बेन (समय)

देम साङा ? कति बज्यो ?
नेक साङा । नौ बज्यो ।
ओ साङको अ़खुप ? यो कसको घडी हो ?
अÞङको खुप । मेरो घडी हो ।
देम्का लोत लिसा ? कति सेकेण्ड भयो ?
फेप्फेक लोत लिसा ।
चवालिस सेकेण्ड भयो ।
देम्का लोत्देङ लिसा ? कति मिनेट भयो ?
छप्छक लोत्देङ लिसा ।
पचपन्न मिनेट भयो ।
देम्का लोन्टाक खारा ? कति घण्टा भयो ?

(लोत– सेकेण्ड, लोत्देङ– मिनेट, लोन्टोक– घण्टा)

४. लेनचि (दिनहरू)
नामलेन- आइतबार
लालेन- सोमबार
खामलेन- मंगलबार
सक्मुलेन- बुधबार
पारुलेन- बिहीबार
रुवालेन- शुक्रबार
पुलेन- शनिबार

५. सोनचि (महिनाहरू)
हाक्दि- वैशाख
वायुप- जेठ
वापुन- असार
वालिम- साउन
वाचुङ- भदौ
वाखात असोज
वाहाङ- कात्तिक
चासुम्ला- मङ्सिर
चुङधि- पुस
नाङचुङ- माघ
हाक्यि- फागुन
हाक्युङ- चैत्र

‘बुङ्वाखा’ १०३ दाङ्‌का

1 COMMENT

LEAVE A REPLY