बान्तावा बोलचाली– ३

0
117

तिलक वालाहाङ

४०. खानानिन देम्का पाङ त़याइन्येन ?

तपाईंहरू कतिजना हुनुहुन्छ ?

४१. आन्कान्का सेक कापाङ याइन्येन्का ।

हामीहरू सात जना छौं

४२. लुङ्गिनादाङ्‌का धराना तुक लोन्टोक छुक ?

लुङ्गिनदेखि धरान पुग्न कति समय लाग्छ ?

४३. लुङ्गिनादाङ्‌का धरान तुक लोन्टोक छुक ।

लुङ्गिनदेखि धरान ६ घण्टा टाढा पर्छ ।

४४.वापा देम्का याङ छुक्टा ?

भालेको मोल कति पर्‍यो ?

४५. वापा नेका बोम छुक्टा ।

भाले नौ सय रूपैयाँ पर्‍यो ।

४६. इवाओ अलुङलो ?

हासको मूल्य नि ?

४७. इवाओ अलुङ अ़क भुङ ।

हासको मूल्य एक हजार रूपैयाँ ।

४८. छेङ्गरा देम छुक्टा ?

बाख्रा कति पर्‍यो ?

४९. छेङ्गरा पसुङभुङ छुक्टा ।

बाख्रा तेह्र हजार पर्‍यो ।

५०. याम देम छोन्मादोत ?

कति रूपैयाँ तिर्नुपर्छ ?

५१. अक सुपि छोन्मादोत ।

एक लाख रूपैयाँ तिर्नुपर्छ ।

५२. अक डुपि याङआ दि खित्माखा ?

एक करोड रूपैयाँले के किन्नु होला ?

५३. अक डुपि याङआ खिम खिरिन्ने ।

एक करोड रूपैयाँले घर किनौं ।

५४. देम्का युपि याङ याङ्‌मा खा ?

कति अरब रूपैयाँ चलाउने ?

५५. रेपरेक युपि याङ याङ्‌मादोत ।

अठासी अरब रूपैयाँ चलाउनुपर्छ ।

५६. हपउ धुपि याङ खादा युङ्‌मा ?

बीस खरब रूपैयाँ कहाँ राख्ने ?

५७. हपउ धुपि याङ याङ्खिमदा युङ्‌मादो ।

बीस खरब रूपैयाँ बैंकमा राख्नुपर्छ ।

५८. मनाचि सुपिसुपि मकोआटा ।

लाखौं मान्छेहरू भेला भए ।

५९. चकयङचि देम्ओ देम ।

कमिलाहरू कति हो कति (कैयौ) ।

६०. छेन्खालादा साङसाङ देत्‍नि मलिसा ?

परीक्षामा कोको के भए ?

६१. छेन्खालादा पारुहाङ बुदाउ, कोकुबुङ हुवाउ कि याङ्वाहाङ सुम्काउ मलिसा ।

परीक्षामा पारुहाङ पहिलो, कोकुबुङ दोस्रो र याङ्वाहाङ तेस्रो भए ।

६२. चक्ख़य़ मान्मुमाङ छेन्बि अलेत्निन ।

लोभ नगरी पैसा बच्दैन ।

बुङ्वाखा– १०५ दाङ्‌का

LEAVE A REPLY