सम्पादकीय (टोङ्‌कामिसि)

0
41

धनकुटामा सरकारी कामकाजको रूपमा बान्तावा भाषा

बान्तावामा

सहिदभुमि टेन्टुवा धनकुटाआ बान्तावा, छिन्ताङ कि छलङ यङ्चिदा हाङ्कोप काचि मुमाओ लाम्पा याङ्मा अछङ मुवायुङ्सा । मो टेन्टुवाओ ढुवाटाङ मनोज एवाइ राइओ ओन्सामि खाराओ वालेन ८ लेन्टा युङाओ छुकाउ टेन्पाङ टुप्खालाआ तायाङ्ओ दोङ २०७७/०७८ ओ नुदुम कि काचिपेनदा खाङ मुसा अछङ मुमा लिसाओ युङाङा ।

हान टेनदाओ हाङ्छामिचिआ टेन्टुवा काचिखिमनेन मो टेनदाओ यङ्चिदा आप्पिओ अचु मामायङलाम्पा हान्मा, यङ्खान लोमा, टोक्मा, छाप्लाहान छाप्मा इनुओ काचिचि मुमा मरचि । मो काचिदा टेन्टुवा काचिखिमदा काचि कामु मो यङ्चि लेकावाचिआ ओबेनओ निम्पाङ फासा हाङ्छामिचिओ अचु यङदा काचि मुसा सेवा मुमा मरचि । खोन नुछाङ मायङ्तारि ओ तुङ्मायुङ्मा निम्पाङ तायाङ्ओ लेनदा ओ काचि मुमा काचिसिवा काचा मनाचि टेप्माचि मदोत । मो निम्पाङ मो यङ्चि याङ्मा कि लेकावाचिआ टेन्टुवाआ काचिसिवा चामा पमाचि युङ्माचि दोत्ओ मिचिनङ युङ्याङ । खोचिओ निम्पाङ नुदुम बने मुसा यङ लेकावाचि अपेलेम काचि सेवा पमा दोत्ओ मिचिनङ युङ्याङ ।

नेपालीमा

सहिदभूमि गाउँपालिका धनकुटाले बान्तावा, छिन्ताङ र छलङ भाषाहरूलाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो गाउँपालिकाका अध्यक्ष मनोज एवाई राईका अनुसार असार ८ गते सम्पन्न छैटौं गाउँसभा बैठकले आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै यो निर्णय गरेको हो ।

अब स्थानीय नागरिकहरूले पालिका कार्यालयमा ती भाषाहरूमध्ये आफूले बोल्ने भाषाको माध्यमबाट सूचना आदानप्रदान, चिठीपत्र लेखन आदि कार्य गर्न सक्नेछन्, गर्न पाउनेछन् । त्यहाँ कार्यरत ती भाषाहरू जान्ने कर्मचारीहरूले तत्कालको लागि सहजीकरण र नागरिकले चाहेका भाषामा सेवा दिन सक्नेछन् । यद्यपि दिर्घकालीन रूपले भविष्यमा ती भाषाहरूमार्फत निरन्तर सेवा प्रवाह गर्नको लागि थप जनशक्तिको आवश्यक पर्नेछ । सोको लागि गाउँपालकाले दरबन्दी सिर्जना गर्नुपर्नेछ । उनीहरूलाई कानुनसम्मत सम्बन्धित भाषीहरूलाई नियुक्ति गरी नियमित सेवा दिने अपेक्षा गरिएको छ ।

बुङ्वाखा- १८५ दाङ्‌का

LEAVE A REPLY